अन्डर-१९ विश्वकप छनोट प्रतियोगितामा नेपालको पहिलो जीत

संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीस्थित शारजाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान आज भएको खेलमा नेपालले युएईलाई हराएको हो ।
पहिले ब्याटिंग गरेको युएई १५९ रनमा अल आउट भएको थियो जहाँ नेपालका सुसन भरिले सर्बाधिक चार विकेट लिएका थिए ।
१६० रनको लक्ष्य नेपालले ६ विकेटको क्षतिमा ३३ ओवरमा पुरा गरेको थियो ।
नेपालका अरिफ सेखले सर्बाधिक ४८ रन जोडेका थिए ।
0 comments
Write Down Your Responses