Crime
»
अबैध भीओआईपी संचालन गर्ने बंगलादेशी पक्राउ
अबैध भीओआईपी संचालन गर्ने बंगलादेशी पक्राउ

१९ पुस, काठमाडौं । काठमाडौंको लोसाल जनमार्गमा अवैध भीओआईपी सञ्चालन गर्ने बंगलादेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले गीताकुमारीको जोशी श्रेष्टको घरमा अवैध
भीओआईपी सञ्चालन गर्न बंगदादेशी नागरिक ४६ वर्षीय काजी तबराकुल इस्लामलाई पक्राउ परेको हो ।
भीओआईपी सञ्चालनका लागि प्रयोग हुने ८ पोर्टको जीओआईपी सात थान, एनसेलको मोडियम ५ थान, साउटर सात थान, एडप्टर ४ थान र सीमकार्ड बरामद गरिएको सीआईबीले जनाएको छ ।
0 comments
Write Down Your Responses