बेल्टारमा बस पल्टिदाँ, ६ जना घाइते

उदयपुर, ५ फागुन । धरानबाट बेल्टार आउँदै गरेको यात्रुबाहक बस बेल्टार वडा नं। ६ भुल्केमा पल्टँदा ६ जना
यात्रु घाइते भएका छन् । घाइते हुनेमा बेल्टार गाविसकै धेरै परेका छन् ।
घाइतेहरुको स्थानीय सूर्योदय अस्पताल बेल्टारमा उपचार भइरहेको छ । घाइते मध्ये रञ्जना राउत र रितु तिवारीको अवस्था गम्भीर छ । बस तीव्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ 

0 comments

Write Down Your Responses

Powered by Blogger.