इलाममा मादकपदार्थ सेवन गरी बुहारीलाई छुरा प्रहार

छुरा प्रहार गर्ने वीरबहादुर र घटनामा संलग्न रहेको आशङ्कामा स्थानीय दिलप्रसाद लावतीलाई समेत प्रहरी चौकी पेल्टिमारीले नियन्त्रणमा लिइएको छ । गम्भीर घाइते दिलमायाको हाल झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।
0 comments
Write Down Your Responses