परिवारले अस्वीकार गरेपछि यसरी भयो अन्तरजातीय विवाह

आफूले सोचविचार गरी राजीखुशी विवाह गरेको भन्दै बर र बधुले परिवारजन र समाजलाई जीवनमा अवरोध नगरिदिनहुन अनुरोध गरे । बराइलीले भने-’हामी एक विना अर्को बाच्न नसक्ने भएकाले विवाह बन्धनमा बाधिने निधो गरेका हौँ । हामीलाई गर्नुहोस्’ ।बधु रुपशना शाक्यले आफूलो लामो सोच विचार गरी आफ्नो भविश्यबारे निर्णय लिएको बताइन । उनले घरपरिवारलाई आग्रह गर्दै भनिन्-’जातिय छुवाछुतमा मैले विश्वास गर्दिन, मैले गरेको निर्णयमा अवरोध भएमा मेरो जीवन नै बर्बाद हुन्छ, मेरो जीवनाको लागि पनि सहयोग गरिदिनुस् ।
बर र बधु दुवैले आफ्नो जीवना विवाहसँगै जोडिएको भन्दै रक्षाको लागि सरोकारवाला सबैसँग अनुरोध गरे । २३ वषिर्य बर बराइली र २२ वषिर्य बधु शाक्यले आफूहरु दुई बर्ष पहिलेदेखि प्रेम सम्बन्ध रहेको पनि विवाह कार्यक्रममा बाताएका थिए ।कार्यक्रममा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय संयोजक तीलक परिवार, दलित अगुवा दुर्गा सोप लगायतले वैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए ।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:45 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन