नाबालिकामाथि बलात्कारको प्रयास गर्ने वृद्ध प्रहरी खोरमा

नजिकै खेतमा काम गर्ने मानिसहरुले साहलाई लखेटेर नियन्त्रणमा लिई प्रहरी चौकी औरहीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामाङले जानकारी दिनुभयो
बलात्कारको प्रयास गर्ने साहमाथि कानुनबमोजिम कारबाही गर्न पीडित नाबालिकाको परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकाले करणी उद्योग मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक तामाङले बताउनुभयो ।
0 comments
Write Down Your Responses