कंगोमा घाइते नेपाली शान्ति सैनिक खतरामुक्त
शिवकुमार शाह, अमल्दार टेकबहादुर सुनुवार, प्युठ जंगबहादुर घले, प्युठ जितबहादुर खनाल र प्युठ सुशील गुरुङ घाइते भएका छन् । यही फाल्गुन १९ गते माभिबिमा विमानस्थल निर्माणका लागि लेमोनाइट ल्याउँदै गरेको नेपाली सैनिक टोलीमाथि मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले ग्रिनेड प्रहार गर्दा उनीहरु घाइेत भएको सेनाले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि फाल्गुन २० गते अस्पताल भर्ना गरिएको र उनीहरु खतरामुक्त रहेको पनि सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ
0 comments
Write Down Your Responses