मोरङमा ४ वर्षदेखि आफ्नै भतिजीलाई यौन शोषण

विराटनगर, १४ वैशाख । चार वर्षदेखि आफ्नी भतिजीलाई यौन शोषण गर्ने एक पिपाशुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मोरङ उर्लाबारीमा भएको सो घटनामा पीडित महिलाको उजुरीमा पीडकलाई पक्राउ गरिएको हो । पीडक र
पीडित दुवैको नाम प्रहरीले गोप्य राखेको छ । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरी पीडकमाथि हाडनाता करणीको मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.