बेवारिसे अवस्थामा ४० थान भरुवा बन्दुक भेटिए

सदरमुकाम खाँदबारीमा बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले फेला परेका भरुवा बन्दुक सार्वजनिक गरेको
हो ।संखुवासभाको पाथीभरा, धुपु, वाला, सिसुवा र ताम्कु गाविसको विभिन्न स्थानमा फालिएको अवस्थामा प्रहरीले भरुवा बन्दुक फेला पारेको डिएसपी पवनकुमार गिरीले बताए । १६ दिनको अवधिमा अवैध भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ
0 comments
Write Down Your Responses