विश्वकपमा बाजी खेलाउने ५ जना धरानबाट पक्राउ रत्नप्रसाद आचार्य

उनीहरुमाथि विश्वकप फुटबलका दौरान विभिन्न भविष्यवाणी गर्ने, बाजी लगाउने जस्ता अवैध गतिविधि गरेको आरोप लगाइएको छ । प्रहरीले उनीहरुको साथबाट ४ थान आइफोन र १ थान कलर्स मोबाइल बरामद गरेको छ ।यो गिरोहले काठमाडौं तथा भारतका ठूल्ठूला क्यासिनोमार्फत् बाजी खेलाउने गरेको अनुसन्धानबाट पत्ता लागेको पनि प्रहरीले बताएको छ
0 comments
Write Down Your Responses