दलित महिलालाई बलात्कार गर्ने पक्राउ

यादवले दुइदिन अघि अनेक घाक धम्की लगाइ बिभिन्न प्रलोभन समेत दिएर दलित महिलाको घरमा कोइ नरहेको अवस्थामा जबरदसती करणी गरेको पिडितले बताएकि छिन
शुक्रवार केही स्थानियराजनितिक कार्यकर्ताले पिडितमहिला उसकोपरिवार र प्रहरीमाथी राजनितिक दवाब पैसाको प्रलोभन दिएर मुदा दर्ता न प्रयास गरेका थिए । तर महिलाको बयान र जाहेरीको आधारमा निरिक्षक राठौरले मुदादर्ता गरेको हो ।
अपराध गरेका कुनै अपराधि कानुनी दायराबाट उम्किन नपाउन भनी पिडितलाइ न्याय र दोषीमाथी कार्यवाहीको लागी मुदादर्ता गरीएको निरिक्षक राठौरले जनाएका छन ।आरोपी यादव हिरासतमा रहेको र घटनाबारे आवशयक अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए को छ ।घटनास्थल सग्रामपुर जिल्ला सदरमुकाम गौरबाट करीब ३० किलोमिटर टाढा रहेको छ
0 comments
Write Down Your Responses