घुस लिँदै गर्दा पक्राउ परेका रौतहटका एलडीओलाई भ्रष्टचार मुद्धा दायर

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) तथा दफा ३ (१) (घ) बमोजिमको सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।
जिल्लामा झोलुङ्गे पुल निर्माण सम्बन्धी काम गर्दै आएको हेल्प लाईन नेपाल नामक संस्थाको सम्झौता नविकरण गर्ने क्रममा भण्डारीले १ लाख २० हजार घुस लिएका थिए ।
0 comments
Write Down Your Responses