महाधिवेशनको उद्घाटन नहुँदै भत्कियो स्वागत गेट

हल भित्र महाधिवेशनको उद्घाटन भइरहँदा आक्रोशित भएका कार्यकर्ताले चर्को स्वरमा मुर्दावादका नारा लगाएका थिए भने महाधिवेशन हल भित्र छिर्न लागेका प्रतिनीधिहरुको प्रवेश कार्ड समेत खोसेका थिए ।
महाधिवेशनस्थलमा प्रवेश गर्न नदिइएको भन्दै आक्रोशित भएका कार्यकर्ताहरुले भृकुटी मण्डपको गेट आसपासका बार समेत भाँचेका छन् भने केही समय झण्डप समेत भएको पत्रकार रोशन थापाले हामीलाई जानकारी दिए ।
0 comments
Write Down Your Responses