नेटवर्किङको नाममा साढे २ करोड ठगी गरेको आरोपमा युवक पक्राउ रविन्द्र गौतम

देवभूमी इन्टरनेसनल प्राइभेट लिमिटेड नामक कम्पनीको नाममा सर्वसाधारण ठगी गरेको अभियोगमा
दोलखा प्रहरीले विक्रम भुजेललाई पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं. ३३ ज्ञानेश्वरमा विवेक कोइरालाको नाममा दर्ता भएको देवभूमि इन्टरनेसनलको कार्यालयमा केहीलाई जागिरसमेत लगाइदिएको भेटिएको प्रहरीले जानकारी दिएको छ ।
0 comments
Write Down Your Responses