बाबुले आफ्नै छोरी बलात्कार गरेपछि…….

काभ्रे, ९ भदौ। काभ्रेको पनौती नगरपालिका– २ की एक युवतीले आफ्नै बाबुले बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी छन् ।२१ वर्षीया ती युवतीले बाबुले आफूलाई पटकपटक जवर्जस्ती बलात्कार गरेको
आरोपमा मुद्धा दायर गरेकी हुन् । जाहेरी दिनुअघि युवतीले विष सेवन गरी आत्हमत्या प्रयास गरेकी थिइन् । काभ्रे प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बीसीले घटनाबारे अनुसन्धान थालिएको बताए ।उनका अनुसार पीडित युवतीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । उनले आरोपी युवतीका बाबुलाई नियन्त्रणमा लिएको जानकारी दिए । आरोपीका दुई श्रीमती छन् । जाहेरी दिने युवती जेठीतर्फकी छोरी हुन्

1 comments

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Write Down Your Responses

Powered by Blogger.