चौधरी कम्पनीको वाइवाइ चाउचाउविरुद्ध पनी मुद्दा
.jpg)
वाइवाइ व्यवसायिक घराना चौधरी ग्रुपको उत्पादन हो।
वाइवाइ चाउचाउ उत्पादन सिजी फुड्स प्रा.लिविरुद्ध कारबाहीका लागि खाद्य तथा गुण नियन्त्रण विभागले जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दायर गरेको आजको नयाँ पत्रिकामा खबर छ।
विभागको मुद्दा उपर कस्तो कारबाही हुने भन्ने फैसला प्रमुख जिल्ला अधिकारीले गर्ने प्रावधान रहेको छ।
चौधरीको ललितपुर, भैसेपाटीस्थित उद्योगलाई विपक्षी बनाई मुद्दा दायर गरिएकेा खाद्य ऐन अनुसार कारबाही गर्न विभागले सिफारीस गरेको छ। वाइवाइ चाउचाउमा प्रयोग हुने खाने तेलको गुणस्तर कम पाइएपछि जनस्वास्थ्यमा खेलबाड गरेको ठहर गर्दै आवश्यक कारबाहीका लागि मुद्दा दायर गरिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले बताए।
1 comments
Write Down Your Responses
November 5, 2014 at 4:24 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन