एकै परिवारका तीन जना मृत फेला
फेला परेका छन् । सर्लाही हरिवन घर भई अहिले भक्तपुर बस्दै आएका ३४ वर्षका श्याम महत, ३० वर्षकी सुनिता महत र उनीहरुकी छारी ४ वर्षकी नानु महत मृत अवस्थामा भेटिएको महानगरिय प्ररह पिरिसर भक्तपुरले जनाएको छ ।
श्याम कोठामा झुण्डिएको अवस्थामा र श्रीमती सुनिता र छोरी नानु सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मृतक परिवारलाई डिभी परेको र उनीहरु अमेरिका जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । श्यामले १० दिन अघि मात्र अमेरिका जाने तयारीका लागि गाउँबाट १० लाख रूपैयाँ ल्याएका थिए । उनी अाफ्नो साला नविन कार्कीको घरमा बस्दै अाएका थिए ।
0 comments
Write Down Your Responses