यी हुन् हराएको जहाजका पाइलट र एयरहोस्टज

नेपाल वायुसेवा निगमको पोखराबाट जुम्ला जाँदै गर्दा बेपत्ता भएको जहाजका पाइलट शंकर श्रेष्ठ करिब ४५ वर्षका थिए। निगमका अनुभवी चालक श्रेष्ठको स्थायी घर हेटौडा हो। उनी ललितपुर सानेपामा बस्छन्।कोपाइलट रवीन्द्र बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन्।
काठमाडौँकी एयरहोस्टेज मुना महर्जन केही वर्षदेखि निगममा कार्यरत छिन्। विमानमा एक सैनिक मेजर पनि यात्रारत थिए।दुर्घटनामा परेको नाइन एनएबीबी विमान ४२ वर्षदेखि निगमको उडान भर्दै आएको थियो।
0 comments
Write Down Your Responses