Crime
»
घनले हानेर श्रीमतीको हत्या
घनले हानेर श्रीमतीको हत्या

३ फागुन, सुर्खेत । सुर्खेतको कुनाथरी-१ का पूर्णबहादुर सलामीले घनले हानेर श्रीमतीको हत्या गरेका छन् । श्रीमानले हानेको घनले गम्भीर घाइते भएकी श्रीमती देउकुमारीको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अभियुक्त पूर्णबहादुर फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बता
0 comments
Write Down Your Responses