इटहरीमा निःशुल्क क्यान्सर शिविर

क्यान्सर रोगबारे जनचेतना फैलाउने उद्देश्यले निःशुल्क क्यान्सर शिविरको आयोजना गरिएको हो । सुनसरीबाट सुरु भएको निशःुल्क क्यान्सर शिविर झापा, मोरङ, ताप्लेजुङ, इलाम, खोटाङ, भोजपुर हँुदै पूर्वाञ्चलका १६ जिल्लामा आयोजना गरिने डा. प्रसिकोले जानकारी दिए ।
शिविरमा भक्तपुर क्यान्सर अस्पतालका तीन जना क्यान्सर विशेषज्ञसहित १० जना स्वास्यकर्मीहरुको टोली सहभागी थियो ।
0 comments
Write Down Your Responses