राष्ट्रपति वा प्रधानमन्त्री बन्छु : रेखा थापा
काठमाडौं । चर्चित अभिनेत्री रेखा थापाले आफु रास्ट्रपति वा प्रधानमन्त्री बन्ने सम्भावना रहेको दाबी गरेकी छिन् । म ७०/८० बर्षको हुदा राष्ट्रपति वा प्रधानमन्त्री बन्न पनि सक्ने छु । नयाँ पत्रिकासंगको कुराकानीमा
आफनो आयु ८० बर्ष भन्दा माथि रहेको उल्लेख गर्दै रेखाले ७० बर्षसम्म क्रिएटिभ रहेको उल्लेख गरेकी छन् ।

0 comments
Write Down Your Responses