इलाम ,आफैंले खाएको चुरोटको आगोेले जलेर वृद्धाको मृत्यु

हिजो साँझ ५ बजेतिर ती वृद्धाले खाएको चुरोटको ठुटोबाट आगो सल्कन गई ग्वालीमा आगलागी भएको थियो
भने सोही आगोमा परेर गम्भीर रूपमा जलेकी उनको उपचारका क्रममा राति ९ बजेतिर लागि बि. पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा ज्यान गएको हो ।आगलागिबाट ग्वालीसमेत जलेर नष्ट भएको प्रहरी चौकी पेल्टीमारीले जनाएको छ ।
0 comments
Write Down Your Responses