संखुवासभामा चट्याङ पर्दा ३१ घाइते, ८ को अवस्था गम्भीर
संखुवासभा, १५ वैशाख । खराङवाला गाविसमा आइतबार राति परेको हावाहुरी र चट्याङ पर्दा ३१ जना घाइते भएका छन् । तीमध्ये आठ जना गम्भीर छन् । घाइतेमध्ये धनमाया काफ्लेको भने स्थिति चिन्ताजनका भएको र उहाँको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्या विज्ञान प्रतिष्ठानमा भइरहेको छ । अन्य
चट्याङले खराङ–२ की काफ्लेको घर पूर्ण रुपमा क्षतिग्रस्त पारेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

0 comments
Write Down Your Responses