सिराहा बालिकालाई बलात्कार गर्ने पक्राउ
सिराहा, ८ वैशाख । घरमा काम गर्न राखेकी एक बालिकालाई बलात्कार गरेको आरोपमा सिराहाको बडहरामाल–३ का ३० वर्षीय शिवनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ कोही
यादवलाई बलात्कार ऐनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरक्षक सुवेदीले जानकारी दिनुभयो ।

0 comments
Write Down Your Responses