नेपाल वायुसेवाको विराटनगरको उडान सुचालु

काठमाडौं, श्रावण ६ । नेपाल वायुसेवा निगमको विराटनगरको उडान मंगलबारदेखि नियमित भएको छ । निगमको ‘एम ए ६०’ विमानको वेदर राडारमा समस्या आएकोले केही दिनयता विराटनगरको उडान स्थगित
गरिएको थियो ।
उक्त राडर मर्मत-सम्भार गरी विमानलाई पुनः नियमित सेवामा लगाइएको निगमले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.