यौनजन्य क्रियाकलापमा संलग्न आठ महिला पक्राउ

पक्राउ पर्नेमा तिरुपति होटलका सञ्चालिका ३५ वर्षीया मीना खातुनसहित तीन जना महिला र झरना होटलका सञ्चालिका बनिता लिम्बूसहित तीन जना महिलालाई जाँचका क्रममा पक्राउ गरिएको हो ।
पक्राउ परेका महिलाहरु पोखरा, धादिङ, नुवाकोट र चितवनका रहेको बताइएको छ ।
0 comments
Write Down Your Responses